धनगढी फुटबल क्लब – Nepal Press
धनगढी फुटबल क्लब

किरण चेम्जोङ धनगढीको आइकोनिक प्लेयर

काठमाडौं । राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ नेपाल सुपर लिग (एनएसएल)का लागि धनगढी फुटबल क्लबसँग अनुबन्धित भएका छन् । वैशाख ११ गतेदेखि दशरथ रंगशालामा हुने एनएसएलका लागि धनगढीले हाइ प्रोफाइल फुटबलर किरणलाई आइकोनिक प्लेयरको रूपमा अनुबन्ध गरेको हो । अघिल्लो साता मात्र एसियाली फुटबल महासंघ (एएफसी)का उत्कृष्ट...