धनगढी एफसी – Nepal Press
धनगढी एफसी

एनएसएलको पहिलो क्वालिफायरमा आज काठमाडौं र धनगढी भिड्दै

काठमाडौं । नेपाल सुपर लिग एनएसएलको पहिलो क्वालिफायरका रुपमा फाइनल प्रवेशका लागि शीर्ष स्थानमा रहेर लिग चरण टुंग्याएको काठमाडौं रेजर्स र दोस्रो स्थानको धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजेदेखि सुरु हुनेछ । यो खेलको विजेताले सिधै फाइनल खेल्नेछ भने पराजित हुने...