धनगढी उप–महानगर – Nepal Press
धनगढी उप–महानगर

धनगढी उप–महानगरपालिकामा स्वाब संकलन स्थगित

कैलाली । प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब संकलन भएपछि धनगढी उप–महानगरपालिकाले स्वाब संकलन कार्य स्थगित गरेको छ । सेती प्रादेशिक अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब संकलन भएपछि स्वाब संकलन स्थगित गरेको हो । शनिबार, आइतबार र सोमबारका लागि स्वाब संकलन स्थगित गर्नुपरेको उप–महानगरपालिका कोभिड फोकलपर्सन स्वास्थ्य निरीक्षक...