द ग्रेट हिमालय क्रिकेट एकेडेमी – Nepal Press
द ग्रेट हिमालय क्रिकेट एकेडेमी

नेपाल पाकिस्तान फ्रेन्डसिप क्रिकेट: ग्रेट हिमालय च्याम्पियन

काठमाडौं । नेपाल पाकिस्तान फ्रेन्डसिप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि ग्रेट हिमालय क्रिकेट एकेडेमीले हात पारेको छ । धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा शनिबार भएको फाइनलमा एन्जल्स हार्ट एकेडमीलाई १ सय ७ रनले हराएर ग्रेट हिमालय क्रिकेटले छैटौं संस्करणको उपाधि हात पारेको हो । टस हारेर ब्याटिङ गरेको ग्रेट हिमालयले निर्धारित...