द इन्भिजिबल म्यान – Nepal Press
द इन्भिजिबल म्यान

रोकियो ‘मुलान’को नेपाल रिलिज, ‘द इन्भिजिबल म्यान’ रिलिज गर्दै क्यूएफएक्स

अन्ततः शुक्रबार रिलिज हुने फिल्मको टुंगो लागेको छ । ‘मुलान’ सेन्सर हुन नसकेपछि क्यूएफएक्सले ‘द इन्भिजिबल म्यान’लाई पुनः रिलिज गर्न लागेको हो । अन्तिम समयमा ‘मुलान’ र ‘ब्लडसट’ रिलिज रोकिएपछि लेग वानेल निर्देशित हरर फिल्म ‘द इन्भिजल म्यान’लाई रि–रिलिज गर्न लागिएको हो । चल्दाचल्दै रोकिएका ‘आमा’ र ‘सेन्टी भाइरस’...