द्वारिका नेपाल – Nepal Press
द्वारिका नेपाल

पत्रकार द्वारिका नेपालको स्मृतिमा प्रेस चौतारी चितवनद्वारा पुरस्कार स्थापना

चितवन । प्रेस चौतारी नेपाल चितवनले स्वर्गीय पत्रकार द्वारिका नेपालको स्मृतिमा पुरस्कार स्थापना गरेको छ । प्रेस चौतारीको सचिवालय बैठकले गत असोज ३१ गते मष्तिकघात भइ निधन भएका प्रेस चौतारी वागमती प्रदेश कमिटी सदस्य नेपालको स्मृतिमा १० हजार राशीको पुरस्कार स्थापना गरेको हो । प्रेस चौतारी चितवनका अध्यक्ष सुवास...