द्वन्द्वपीडित – Nepal Press
द्वन्द्वपीडित

शान्ति सम्झौता भएको १५ वर्षपछि द्वन्द्वपीडितलाई परिचयपत्र

बाजुरा । शान्ति सम्झौता भएको १५ वर्षपछि बाजुराका द्वन्द्वपीडितले परिचयपत्र पाएका छन । सत्य, निरुपण तथा मेलमिलाप आयोगले बुधबार द्वन्द्वपीडितहरुलाई परिचयपत्र वितरण गरेको हो । बिस्तृत शान्ति सम्झौतामा भएको व्यवस्था बमोजिम गठन भएको सत्य निरुपण आयोग र वेपत्ता आयोगले पीडित परिवारलाई राहत, क्षतिपुर्तिको सरकारलाई सिफारिस र परिचय पत्र दिने...