द्रव्यलाभ – Nepal Press
द्रव्यलाभ

कोरोनापीडितलाई द्रव्यलाभको राहत, आइशोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री प्रदान

काठमाडौं । काठमाडौंको महावौद्धस्थित द्रव्यलाभ बचत तथा ऋण सरकारी संस्थाले सिन्धुपाल्चोकका कोरोना संक्रमितलाई सात लाख रुपैयाँ बराबरको स्वास्थ समग्री प्रदान गरेको छ । जिल्लाका तीन स्थानमा रहेका आइलेसन सेन्टरमै पुगेर राहत सामग्री हस्तानतरण गरिएको सहकारीका अध्यक्ष भक्त पराजुलीले बताए । सहकारीमातहतका विभिन्न समिति एवम् उपसमितिमा रहेका पदाधिकारी र सदस्यहरुको...