द्योग बाणिज्य महासंघ – Nepal Press
द्योग बाणिज्य महासंघ

लगानी सम्मेलन गर्ने तयारीमा लुम्बिनि प्रदेशः मुख्यमन्त्री पोखरेल

बुटवल । प्रदेश सरकारको पहलमा लुम्बिनी प्रदेशमा लगानी सम्मेलनको तयारी भइरहेको प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । मुख्यमन्त्री पोखरेलले आइतबार उद्योग बाणिज्य महासंघका प्रदेश नव निर्वाचित पदाधिकारीलाई स्वागत गर्दै सो कुरा बताएका हुन् । ‘परदेश सरकारको पहलमा छिट्टै हामी लगानी संम्मेलन गर्दै छौं,’ उनले भने । लगानी सम्मेलनका...