दौड – Nepal Press
दौड

पाल्पा कांग्रेस नेतृत्वका लागि आधा दर्जन नेता दौडमा, दुवै पक्षमा रस्साकस्सी

रुपन्देही । निर्धारित मितिमै महाधिवेशन हुने शंका बढे पनि पाल्पामा आधा दर्जन कांग्रेस नेताले नेतृत्वको आकांक्षा व्यक्त गरेका छन् । दुईपटक जिल्ला सभापति भएका अहिलेका सभापति वीरबहादुर राना नदोहोरिने भएपछि करिब आधा दर्जन नेताले नेतृत्वका लागि आन्तरिक तयारी थालेका हुन् । आकांक्षीहरुले बाहिर मुख खोलेर प्रचार नगरे पनि आफ्नो...