दोहोरो नागरिकता – Nepal Press
दोहोरो नागरिकता

दोहोरो नागरिकता बनाउने पक्राउ

काठमाडौं । दोहोरो नागरिकता बनाई दुरुपयोग गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-४ सुकेधारा बस्ने बाग्लुङ गलकोट नगरपालिका-२ घर भएका कमल थापा, कमल सुनुवार भन्ने ३७ वर्षीय कमल सुनारलाई सुकेधाराबाट मंगलबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय बाग्लुङबाट एउटै मितिमा एउटै नागरिकता नम्बरमा...