दोस्रो स्थान – Nepal Press
दोस्रो स्थान

नेपालको कोरोना संक्रमणदर विश्वमै दोस्रो स्थानमा

काठमाडौं । नेपालमा पछिल्लो समय भारतकै तुलनामा कोभिड संक्रमण बढिरहेको छ । दैनिक संक्रमणदर र मृत्युदरमा पनि वृद्धि भैरहेको छ । कोरोनासंक्रमण फैलिने दरमा अहिले भियतनामपछि नेपाल दोस्रो स्थानमा छ । अहिले नेपालमा १० जना संक्रमितले १६ जनामा रोग सार्छन् भने भियतनाममा १० संक्रमितले २४ जनामा रोग सारिरहेका छन्...