दोस्रो पुस्ता – Nepal Press
दोस्रो पुस्ता

कांग्रेसको दोस्रो पुस्ता भन्छ : १५ औं महाधिवेशनमा पार्टी हाम्रै हो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले १४ औं महाधिवेशनमा जुनसुकै समूहबाट प्रतिस्पर्धा गरेपनि पार्टी हित र आपसी हार्दिकता नबिगार्ने सहमति गरेका छन् । केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीको संयोजनमा बसेको केन्द्रीय सदस्यहरुको बैठकले पार्टीको आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक आचरणयुक्त बनाउनेमा जोड दिएको हो । बैठकमा कांग्रेस केन्द्रीय समितिका ३० जना केन्द्रीय...