दोस्रो डोज – Nepal Press
दोस्रो डोज

असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइने, ३ लाख ७० हजारलाई लगाउने तयारी

काठमाडौं । चीनले पछिल्लोपटक उपलब्ध गराएको कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुलाई असार २२ गतेबाट दोस्रो डोज लगाइने भएको छ । जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाइएको थियो । स्वास्थ्य सेवा विभागले असार २२ गतेबाट दोस्रो मात्रा...