दोस्रो केन्द्रीय समिति बैठक – Nepal Press
दोस्रो केन्द्रीय समिति बैठक

नागरिक बचाउन प्रभावकारी ढंगले लाग्न सरकारलाई पत्रकार महासंघकाे आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना संक्रमणबाट नागरिकको जीवन बचाउन प्रभावकारी ढंगले लाग्न सरकारलाई आग्रह गरेको छ। मंगलबार भर्चुअलमार्फत बसेको महासंघको दोस्रो केन्द्रीय समिति बैठकले आम नागरिक र पत्रकार लक्षित विभिन्न ८ निर्णय गरेको हो । ‘कोरोना संक्रमण बढ्दै गरेको अवस्थामा नागरिकको स्वास्थ्यलाई गम्भीरतापूर्वक लिदैँ आफ्ना संरचनामार्फत नागरिकको जीवन...