दैनिक उपभोग्य सामान – Nepal Press
दैनिक उपभोग्य सामान

निषेधाज्ञामा खाद्यान्न किन्न उपत्यकाका यी ठाउँमा सरकारी बिक्री केन्द्र

काठमाडौं । सरकारले निषेधाज्ञामा उपभोक्तालाई दैनिक उपभोग्य बस्तु सहजै उपलब्ध गराउन ४ ठाउँमा बिक्री केन्द संचालन गर्ने भएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापर कम्पनीले निषेधाज्ञाको समयमा हुनसक्ने कालोबजारी रोक्न र खाद्य बस्तुको अभाव हुन नदिन सेवा शुरू गरेको हो । कम्पनीले थापाथली, नख्खु, रामशाहपथ र सूर्यविनायकमा...