‘दैजी छेला’ औद्योगिक क्षेत्र – Nepal Press
‘दैजी छेला’ औद्योगिक क्षेत्र

अढाइ दशकपछि ‘दैजी छेला’ औद्योगिक क्षेत्रको शिलान्यास, नौवास्ता औद्योगिक क्षेत्रको पनि काम अगाडि बढ्यो

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले सोमबार कञ्चनपुरको बेदकोट नगरपालिकामा सुदूरपश्चिम प्रदेशमा नै पहिलोपटक ‘दैजी छेला’ औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयवासी उत्साहका साथ कार्यक्रमस्थलमा भरिएका थिए । लामो समयदेखि औद्योगिक क्षेत्र स्थापनाको आश्वासन सुन्दै आएका स्थानीयवासी सोमबार औद्योगिक क्षेत्रको शिलान्यास हुँदा खुशी भएका हुन् । आर्थिकरुपले विपन्न र मुक्त कमैयाको...