दैजीछेला औद्योगिक क्षेत्र – Nepal Press
दैजीछेला औद्योगिक क्षेत्र

प्रधानमन्त्रीले गरे दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास

कञ्‍चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन् । आज कञ्चनपुरको निर्माणस्थलमै पुगेर प्रधानमन्त्रीले औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन् । ८ अर्ब स्वदेशी लगानीमा निर्माण सम्पन्न गर्ने सरकारको योजना रहेको छ भने यसको क्षेत्रफल ४५० बिघा रहेको छ । पहिलो पटक प्रदेशमा निर्माण हुने...