देशभर वर्षा – Nepal Press
देशभर वर्षा

देशभर वर्षाः बाढी पहिरोको खतरा, सतर्कता अपनाउन प्रशासनको आग्रह

काठमाडौं । बुधबार रातिदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । मनसुन सक्रिय भएसँगै भइरहेको वर्षाले बढी तथा पहिरोको जोखिम बढाएको छ । मनसुनी वायुको प्रभावले देशका अधिकांश भूगागमा हल्का र केही स्थानमा मध्यम तथा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षासँगै बाढी तथा...