देवेन्द्र तामाङ – Nepal Press
देवेन्द्र तामाङ

देवेन्द्र तामाङ मच्छिन्द्रमै बस्ने

काठमाडौं । डिफेन्डर देवेन्द्र तामाङले आगामी सिजनको शहीद स्मारक ए डिभिजन लिग पनि मच्छिन्द्र क्लबबाटै खेल्ने भएका छन् । गत सिजन मच्छिन्द्रले पहिलो पटक लिग जित्दाका महत्त्वपूर्ण खेलाडी देवेन्द्रले २०२१/२२ का लागि मच्छिन्द्रसँगको सम्झौता नवीकरण गरेका हुन् । राष्ट्रिय टोलीबाट खेलिसकेका देवेन्द्र अहिले भने बन्द प्रशिक्षणमा छैनन् । देवेन्द्रले...