देवेन्द्रराज कँडेल – Nepal Press
देवेन्द्रराज कँडेल

गृहजिल्लामा कमजोर कांग्रेस नेता कँडेल, खनाललाई देवकरणको साथ

रुपन्देही । पार्टी केन्द्रको राजनीतिमा प्रभावशाली मानिएका प्रतिनिधिसभा सदस्य एवम् कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलको समूह गृहजिल्ला पश्चिम नवलपरासीमा कमजोर देखिएको छ । जिल्लामा कँडेल र अर्का संविधानसभा सदस्य विक्रम खनालको दुई समूह छ । कँडेल देउवा समूहका बलियो नेता हुन् भने खनाल देउवाइतरको समूहमा छन् । खनाल वरिष्ठ...