देवराज विश्वकर्मा – Nepal Press
देवराज विश्वकर्मा

राष्ट्रिय दलित आयोगको जनप्रतिनिधिसँगको छलफल अभियान जारी

काठमाडौं । राष्ट्रिय दतिल आयोगले स्थानीय तहमा निर्वाचित दतिल समुदायका जनप्रतिनिसँग छलफल अभियान जारी राखेको छ । कोभिड–१९ को महामारीको सन्दर्भमा दलित समुदायमा परेको प्रभाव न्यूनीकरणमा दलित जनप्रतिनिधिको भूमिका विषयक छलफल ७ वटै प्रदेशमा गर्ने उद्देश्यसहित आयोगले छलफल अभियान जारी राखेको हो । आयोगले सात वटै प्रदेशका एउटा-एउटा स्थानीय...