देवराज बिश्वकर्मा – Nepal Press
देवराज बिश्वकर्मा

जातीय छुवाछुतका घटनाबारे दलित आयोग र महान्यायधिवक्ताबीच छलफल

काठमाडौं । रास्ट्रिय दलित आयोगका पदाधिकारी र महान्यायधिवक्ता विच रुपा सुनारलगायत अन्यमाथी भएका जातीय छुवाछुतका जातीय छुवाछुतका घटनाका विषयमा छलफल भएको छ। आयोगका अध्यक्ष देवराज बिश्वकर्मा, सदस्य सुन्दर पुर्कुटी र महान्यायाधिवक्ता रमेश बडालविच मंगलबार मुलुकभका भइरहेका जातीय छुवाछुतका घटनाको विषयमा छलफल भएको हो । आयोगले रुपा सुनारलगायत अहिले देशमा...