देवकुमार सुवेदी – Nepal Press
देवकुमार सुवेदी

वीरेन्द्रनगर नगरपालिका मेयरका चुनावी प्रतिबद्धताः कति भए पूरा कति छन् अधुरा ?

सुर्खेत। भोट माग्‍न अनेक आश्‍वासनसहित जनताका घरदैलोमा पुग्‍ने तर जितेर गएपछि मतदाताको नङको मसी सुक्‍न नपाउँदै विर्सने र बेवास्ता गर्ने नेताहरूको प्रवृत्ति हामीमाझ निकै आलोचित छ। हरेक निर्वाचनको बेला नेताहरूको प्रतिवद्धताबाट ‘दंग’ हुने जनता जितेर गएपछि उनीहरूकै कामबाट कामबाट ‘दिक्क’ र निराश हुने अवस्था छ। नेपाल प्रेसमा हामी हाम्रा...