देवकाेटा संग्रहालय – Nepal Press
देवकाेटा संग्रहालय

प्रज्ञा प्रतिष्ठानका कुलपति भन्छन्- देवकोटाको घर आफैं ढल्ने अवस्थामा थियो

देवकोटाले सुरुमा किनेको घर जस्तो थियो, हामीले त्यस्तै निर्माण गर्न खोजेका हौं । अब नवनिर्मित घरको बाहिरी स्वरुप उस्तै हुन्छ, तर भित्र सुविधासम्पन्न हुन्छ । सबै तल्लामा ट्वाइलेट चाहिहाल्यो । अरु सुविधाहरु पनि हुन्छन् । यसलाई कविकुञ्ज संग्रहालय नाम दिएका छौं ।