देभ वाटमोर – Nepal Press
देभ वाटमोर

२५ वर्षको अनुभव नेपालमा खन्याउन तयार छन् वाटमोर

काठमाडौं । नेपाली क्रिकेटमा ठूलो आशाको सञ्चार गर्दै भित्रिएका नयाँ प्रशिक्षक डेभ वाटमोर बिहीबार पहिलोपटक नेपाली खेल पत्रकारमाझ पेश भए । वाटमोरका लागि नेपाली पत्रकार नौला, पत्रकारका लागि भने उनी चिरपरिचित झैं । उता त्रिवि क्रिकेट मैदानमा पवन सर्राफले छक्काको वर्षा गरिरहँदा यता होटल एल्लो प्यागोडामा पत्रकारहरु वाटमोरलाई प्रश्नको...