देउवा भर्सेस रामचन्द्र – Nepal Press
देउवा भर्सेस रामचन्द्र

ओली भर्सेस प्रचण्ड-माधवको दोहोरी ब्याटल, दर्शक दीर्घामा देउवा-पौडेल जुहारी (भिडियो रिपोर्ट)

ओली र प्रचण्ड माधव पक्षको दोहोरी ब्याटल हेरेर आम नागरिकले कस्तो मूल्यांकन गर्दैछन् ? निर्णायक मण्डलमा बसेका जनताले दिने फैसला त आवधिक निर्वाचनबाटै आउनेछ । तर पनि नेकपाका नेताहरुको जुहारीले मान्छेलाई निःशुल्क मनोरन्जन दिएको छ ।