देउवालाई विश्वासको मत – Nepal Press
देउवालाई विश्वासको मत

अदालतको आदेश आकर्षित नहुने भाषा राखेर एमालेले सोध्यो २२ सांसदलाई स्पष्टीकरण

साउन ५ गते पठाइएको २४ घण्टे स्पष्टीकरणमा शेरवहादुर देउवालाई विश्वासको मत दिएको विषय उल्लेख नगरी पार्टी र संसदीय दलको विधानविपरीतका क्रियाकलाप गरेको लगायतका अभियोग लगाइएको छ ।