देउवालाई अफर – Nepal Press
देउवालाई अफर

देउवालाई अफर : सडकदेखि सत्तासम्म, आजदेखि भोलिसम्म सहकार्य गरौं

कम्युनिष्टले जिते रुन पनि पाइँदैन भनेको भएपनि नेकपाको विवाद, विभाजन र संसद विघटनले देउवालाई ‘राजनीतिक हाँसो’ प्रदान गरेको छ ।