देउवाको टिप्पणी – Nepal Press
देउवाको टिप्पणी

ओलीबारे देउवाको टिप्पणी : छुद्र भाषा बोल्नेले के देश चलाउँछ ? (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमाथि छुद्र भाषा बोल्ने मान्छेले देश चलाउन नसक्ने टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार एक कार्यक्रममा देउवालाई लोकतान्त्रिक मुल्य मान्यता छोडेर प्रचण्डपथमा हिँडेको आरोप लगाएका थिए । ओलीलाई जवाफ दिँदै विपक्षी गठवन्धनद्वारा आयोजित अन्तरक्रियामा देउवाले भने, ‘रेस्पेक्ट...