देउवाको असफलता – Nepal Press
देउवाको असफलता

देउवाको असफलता र परिपक्वताको पछ्यौरी

राजनीतिमा परिणाम नआउनु नै असफलता हो । यस्ता असफलताको दोष यो वा त्यो बाहनामा अरुलाई दिनु अर्को असफलता हो । यस्तो असफलतालाई ‘परिपक्वताको पछ्यौरी’ ले छोप्न खोज्नु राजनीतिक मूर्खता मात्रै हो ।