देउती अस्पताल – Nepal Press
देउती अस्पताल

कोरोना संक्रमित पत्रकारको उपचारमा अस्पतालको राहत प्याकेज

सुर्खेत । सुर्खेतको देउती अस्पतालले कोरोना संक्रमित पत्रकारको उपचारमा १० हजार रुपैयाँसम्मको रकम नलिने भएको छ । पत्रकार र स्वास्थ्यकर्मी कोरोना महामारीको लडाइमा अग्रपंक्ति हुने भएकाले यस्तो प्याकेज ल्याएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक लोकेन्द्र बहादुर थापाका अनुसार अस्पतालले अरु रोग लागेका पत्रकारको उपचारमा पनि १० प्रतिशतसम्म छुट...