दूषित पानी – Nepal Press
दूषित पानी

मुहान सुकेपछि दूषित पानी पिउन बाध्य स्थानीय

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ औलाका बासिन्दा खोलाको दूषित पानी पिउन बाध्य भएका छन् । २३ वर्षअघि निर्माण भएको औला खानेपानी तथा सरसफाइ आयोजनाको मुहान सुकेपछि पानीको हाहाकार मच्चिएको हो । उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले खोलाकाई भन्ने ठाउँमा रहेको मुहान सुकेपछि पानी आपूर्ति हुन नसकेको बताए । ‘एक...