दूरसञ्चार सेवा – Nepal Press
दूरसञ्चार सेवा

दूरसञ्चार सेवाका गुनासा सुन्न सञ्चारमन्त्रीले थाले सांसदसँग अन्तर्क्रिया

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवा सम्बन्धी सबै गुनासा तत्काल सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री गुरुङले दूरसञ्चार सेवामा सबैको पहुँच कायम राख्दै यसको सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन सुुझाव दिन संघीय संसदका सांसददेखि स्थानीय तहका जनप्रतिनिधि तथा विज्ञलाई आग्रह समेत गरेका छन्...