दूरसञ्चार सेवा प्रवाह – Nepal Press
दूरसञ्चार सेवा प्रवाह

दूरसञ्चार सेवालाई व्यवस्थित बनाउन सञ्चारमन्त्री गुरुङको सरोकारवालालाई आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड संकट समाधानमा केन्द्रित भएर दूरसञ्चार सेवा प्रवाहको कामलाई व्यवस्थित बनाउन सरोकारवालालाई आग्रह गरेका छन् । ‘विश्व दूरसञ्चार तथा सूूचना समाज दिवस’को अवसर पारेर नेपाल दूरसञ्चार प्राधिकरणले सोमबार आयोजना गरेको भर्चुअल बैठकमा उनले यस्तो आग्रह गरेका हुन् । कोभिड संकट समाधानका...