दूध उत्पादन – Nepal Press
दूध उत्पादन

रुपन्देहीमा दूध उत्पादन बढाउन विशेष कार्यक्रम ल्याइयो

रुपन्देही । रुपन्देहीको वनगाई–मर्चवार रोड करिडोर आसपासका एक सय किसानलाई लक्षित गरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीले दूध उत्पादन कार्यक्रम शुरु गरेको छ । कृषि क्षेत्रको लागि पकेट मानिएको रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा दूध उत्पादन बढाउन किसान लक्षित विभिन्न योजना शुरु गरिएको हो । लुम्बिनी प्रदेश...