दूग्धजन्य पदार्थ – Nepal Press
दूग्धजन्य पदार्थ

डेरी उद्योगमा तीन वर्षमा पाँच अर्ब लगानी वृद्धि, खोरेत उन्मूलन नभएसम्म दूग्धजन्य पदार्थ निर्यातमा रोक

काठमाडौं । नेपालका डेरी उद्योगमा ३० अर्व लगानी पुगेको छ । नेपाल डेरी एसोसिएसनका अनुसार तीन वर्ष यता डेरी उद्योगमा पाँच अर्बले लगानी वृद्धि भएको छ । एसोसिएसनका महासचिव प्रल्हाद दाहालका अनुसार तीन वर्ष अघिसम्म डेरी उद्योगमा २५ अर्बको लगानी रहेको थियो । उनका अनुसार नेपालमा दैनिक ३२ लाख...