दुवाकोट – Nepal Press
दुवाकोट

घर बस्न नसक्ने संक्रमितलाई दुवाकोटमा ५४ बेडको आइसोलेसन

नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दरसँगै अस्पतालमा चाप बढेपछि विशेषगरी होम आइसोलेसनमा बस्न असहज हुने संक्रमितलाई राख्न दुवाकोटमा आइसोलेसन केन्द्र तयार गरिएको छ ।