दुल्लु नगरपालिका – Nepal Press
दुल्लु नगरपालिका

दुल्लु नगरले परिचयपपत्र लिन आउने पूर्णअशक्तलाई बाटो खर्च दिने

सुर्खेत । दैलेखको दुल्लु नगरपालिकाले शारीरिकरुपमा अशक्त तथा अपांगता भएका नागरिकलाई परिचयपत्र लिन आउँदा खाजा तथा यातायात खर्च प्रदान गर्ने भएको छ । दुल्लु नगरपालिकाका उपप्रमुख विना कार्कीका अनुसार नगरपालिकामा रहेका पूर्ण अशक्त (क वर्गको परिचयपत्र पाउने) वडा नम्बर ११, १२ र १३ का नागरिकलाई एकपटकका लागि २,५०० रुपैयाँ...