दुर्घटना ‘डेमो’ – Nepal Press
दुर्घटना ‘डेमो’

दुर्घटना ‘डेमो’: उडिरहेको जहाजबाट धुवाँको मुस्लो निस्केपछि…

पोखरा । काठमाडौंदेखि पोखरा आइरहेको अन्नपूर्ण एअरलाइन्सको हवाइजहाज पोखरा विमानस्थल नआइपुग्दै इन्जिनमा समस्या आउँछ । एननए २०५ कल साइन नम्बरको जहाज अवतरण गर्नै लाग्दा दाहिने इन्जिनले कालो धुवाँ फ्याँक्न थाल्छ । इन्जिनमा आगो लागेपछि अन्नपूर्ण विमानलाई ‘फोर्स ल्यान्डिङ’ गर्नुपर्ने हुन्छ । विमान चालक दलले पोखरा विमानस्थल टावरलाई खबर दिन्छ,...