दुर्गा विक – Nepal Press
दुर्गा विक

नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा दुर्गा विक चयन

कैलाली । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा दुर्गा विक चयन भएकी छन् । बिहीबार बसेको संसदीय दलको बैठकले विकलाई प्रमुख सचेतक चयन गरेको नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशले जनाएको हो । संसदीय दलका नेता दीर्घबहादुर सोडारीले विकलाई दलको बैठकको निर्णयका आधारमा बिहीबार नै...