दुर्गा पौडेल – Nepal Press
दुर्गा पौडेल

प्रतिगमन चर्को रूपमा आइरहेको छ, गठबन्धन झन् बलियो बनाउनुपर्छ: दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले उपलब्धीहरुमाथि हमला भइरहेको भन्दै पाँच दलीय गठबन्धन झन बलियो बनाउनुपर्नेमा जोड दिएकी छिन् । आइतबार माओवादी केन्द्रको महाधिवेशनमा शुभकामना व्यक्त गर्दै पौडेलले एकताका लागि आग्रह गरेकी हुन् । ‘गणतन्त्र, लोकतन्त्रण र धर्मनिरपेक्षतामाथि चौतर्फी हमला भइरहेको छ,’ उनले भनिन्, ‘मतभेदकाबीच पनि उच्च प्रकारको...