दुर्गाप्रसाद घर फर्किए – Nepal Press
दुर्गाप्रसाद घर फर्किए

दुर्गाप्रसाद घर फर्किए, ४० वर्षपछि आमाछोराको पुन:मिलन

विराटनगर । इलामका ८६ वर्षका धनमाया तिम्सिना आइतबार निकै फुरुङग देखिन्थिन् । उनीको खुसीको एक मात्र कारण थियो, ४० बर्षपछि भारतमा जेल जिवन बिताएका छोरा दुर्गाप्रसाद घर फर्किनु । राष्ट्रिय मिडियामा निकै चर्चा पाएका इलामका दुर्गाप्रसाद आइतबार अपराह्न जन्मघर इलाम पुगेका छन् । आमाछाराको पुनर्मिलनका क्षण निकै संवेदनशील थियो...