दुर्गानन्द झा – Nepal Press
दुर्गानन्द झा

जसले राजा महेन्द्रमाथि बम फालेका थिए

ब्राह्मण भएका कारण मुलुकी ऐन नै संशोधन गरी २०२० साल माघ १५ गते मध्यराति केन्द्रीय कारागारमा पञ्चायत सरकारले दुर्गानन्द झालाई मृत्युदण्ड दिएको थियो ।