दुबई – Nepal Press
दुबई

दुबई उड्न नपाएपछि त्रिभुवन विमानस्थल तनावग्रस्त

विमानस्थल प्रशासनले राखेको आरडीटी मेसिनमा कोरोना परीक्षण गर्न गएपनि एकैपटक धेरैजनाको गर्न नसकिने भन्दै फर्केर उड्न विमानस्थल पुगेका २ सयभन्दा बढी यात्रुहरू कोरोना रिपोर्ट नभएको भन्दै रोकिएका छन् ।