दुबईकी राजकुमारी – Nepal Press
दुबईकी राजकुमारी

दुबईकी राजकुमारी आफ्नै पिताद्वारा बन्धक, राष्ट्रसंघलाई हस्तक्षेप गर्न आग्रह

काठमाडौं । दुबईका आमिरकी छोरी राजकुमारी लतिफा अल मकतुम सन् २०१८ मा देशबाट भाग्ने प्रयास गरेकी थिइन् । भाग्ने क्रममा उनलाई पक्राउ गरिएको थियो । यसपछि उनले एउटा भिडियो सन्देश साथीलाई पठाएकी थिइन् जहाँ आफ्ना पिताले नै आफूलाई बन्धक बनाएको खुलासा गरेकी थिइन् । भिडियोमा आफू खतरामा रहेको समेत...