दुई समूहबीच झडप – Nepal Press
दुई समूहबीच झडप

आरआरमा नेकपाका दुई समूहबीच झडप, ओली पक्षले दाँत भाँचिदिएको स्ववियु सभापतिको आरोप

काठमाडौं । सरस्वती पूजाको विषयमा विवाद हुँदा काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा विभाजत नेकपाका दुई पक्षका विद्यार्थीबीच झडप भएको छ । ओली पक्षका विद्यार्थीको आक्रमणबाट प्रचण्ड माधव पक्षका विद्यार्थीको दाँत भाँचिएको आरआरका स्ववियु सभापति तपेन्द्र शाहीले दावी गरेका छन् । ओली पक्षले भने प्रचण्ड माधव पक्षले झडप निम्त्याएर आफूमाथि आक्रमण...