दुई पाङ्ग्रे सवारी साधन – Nepal Press
दुई पाङ्ग्रे सवारी साधन

नयाँ वर्षमा दुई पाङ्ग्रे सवारी साधन किन्दै हुनुहुन्छ ? यस्ता छन् अफर

काठमाडौं । नयाँ वर्ष २०७८ को अवसरमा दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्ने ग्राहकहरुका लागि कम्पनीले विभिन्न अफरहरु अघि सारेका छन् । बाइक किन्दा कार उपाहार पाउनेदेखि २० लाखसम्म नगद पुरस्कारका अफर कम्पनीले ल्याएका छन् । लकडाउनपछि देशमा बाइक र स्कुटरको बिक्री ५० प्रतिशतसम्मले वृद्धि भएको थियो । सार्वजनिक यातायातमा यात्रा...