दुई छोरा थुनामा – Nepal Press
दुई छोरा थुनामा

कोरोनाले बुवाको मृत्यु, भेन्टिलेटर तोडफोड गर्दा दुई छोरा थुनामा

जनकपुरधाम । कोरोना शंकास्पद विरामीको उपचारमा चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले जनकपुरस्थित प्रादेशिक अस्पतालमा तोडफोड गरेका छन् । सास फेर्न गार्हो भएपछि अस्पतालको कोभिड वार्डमा महोत्तरीको जलेश्वर नगरपालिका ४ का ५५ वर्षका शुखीचन महतो मंगलवार भर्ना भएका थिए । उपचारमा डाक्टरले लापरबाही गरेको भन्दै विरामी महतोका छोराद्वय ३४ वर्षका...