दुःख व्यक्त – Nepal Press
दुःख व्यक्त

स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

काठमाडौं । बाँकेको भेरी अस्पतालमा स्वस्थ्यकर्मीमाथी आक्रमण भएको घटनाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत दुःख व्यक्त गरेकी हुन् । उनले लेखेकी छन्, आफ्नो र परिवारको जीवन जोखिममा राखेुर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुव्र्यवहार हुनु खेदजनक छ...